Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


क्वारेन्टिनभित्र १,६८४ जना महिला हिंसामा परेः नेपाल महिला संघ

काठमाडौं, असार ३ । नेपाली कांग्रेसले लकडाउनको समयमा क्वारेन्टिनभित्र एक हजार ६ सयभन्दा बढी महिलालाई हिंसा भएको दाबी गरेको छ । कांग्रेसको भगिनी संगठन नेपाल महिला संघले लकडाउनको अवधिमा क्वारेन्टिनभित्र एक हजार छ सय ८४ जना महिलालाई हिंसा भएको दाबी गरेको हो । क्वारेन्टिनभित्र भएका हिंसाका छिटपुट घटना बाहिरिए पनि धेरै गुपचुप पारिएको पनि संघले…