काठमाडौं, असोज २ । जनता समाजावादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र अज्ञानताका कारण कोरोना संकटले जटिल रुप लिएको बताउनुभएको छ । बन्दाबन्दीलाई अन्तिम विकल्प सम्झेर प्रधानमन्त्री ओलीले आफूलाई सर्वज्ञानी ठान्दा कोरोनाले आर्थिक तथा सामाजिक संरचनामा गम्भीर असर पारेको उहाँले आरोप लगाउनुभयो । नेता डा. भट्टराईले अर्थतन्त्र २.२८…