Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


नेकपा सचिवालयको बैठक पेरिसडाँडामा शुरु, सरकार पुनर्गठन मुख्य एजेण्डा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले कोटेश्वरस्थित पेरिसडाँडामा शुरु भएको छ । पछिल्लो स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अधिकार प्रत्यायोजन गरेपछि पहिलो पटक कोटेश्वरस्थित पेरिसडाँडामामा बसेको सचिवालय बैठकलाई निकै चासोका साथ हेरिएको छ । पार्टीमा लामो आन्तरिक टकराबपछि भएको सहमतिका आधारमा सरकारमाथि पार्टीको सर्वोच्चता परीक्षण गर्ने तयारीमा…