Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


ट्रेड युनियन कांग्रेसको कडा विरोधपछि सहमति लागु भए नभएको अनुगमन हुने

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष तेजेन्द्रजंग कार्कीले रोजगारदाता र ट्रेड युनियनहरुबिच भएको सम्झौता कार्यान्वयन नगरेकोप्रती कडा विरोध जनाउनुभएको छ । कार्कीले सोमबार सिंहदरबारमा श्रम मन्त्रीको अध्यक्षतामा बसेको श्रम सल्लाहकार समितिको बैठकमा सम्झौता उल्लंघन गरेको भन्दै कडा विरोध जनाउनुभएको हो । औद्योगिक सम्बन्ध नबिथोलुन् र महामारी एवं लकडाउन समस्यालाई मध्यनजर गरि ट्रेड युनियनहरुले…