Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन माग

काठमाडौं, असोज १ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्तिमार्फत् शंकास्पद मृत्यु भएका व्यक्तिको परीक्षण गरिनु झनै जरुरी रहेको जनाउँदै आफ्नो परिवारको सदस्यको मृत्यु हुनाको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकारको कुरा भएको…