Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


गाउँपालिका अध्यक्षमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

काठमाडौं, असोज ३० । नेपाली कांग्रेसले पार्टीको जिल्ला कार्यसमिति, बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टमाथि कुटपिटको घटनामा संलग्न व्यक्तिको तत्काल खोजी गरी कारबाही गर्न सरकारसँग माग गरेको छ । कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार वक्तव्यमार्फत् अध्यक्ष विष्टलाई निर्घातरुपले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाको दुई दिन बितिसक्दा पनि कुनै कारबाही नगरेको…