Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लेऊ: बरिष्ठ नेता नेपाल

काठमाडौं । नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ । कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैंमा आपत्तिजनक भएको पनि आरोप पनि उहाँले लगाउनुभयो । बरिष्ठ नेता नेपालले विज्ञप्ति जारी गर्दै सरकारको गैर जिम्मेवारीपूर्ण निर्णय…