Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


राष्ट्रियसभा अध्यक्ष र कोरियाका राजदुतबीच भेटवार्ता

काठमाडौं, कात्तिक ५ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा द्धिपक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी भएको छ । यस्तै कोभिडको विषम परिस्थितिमा कोरियामा रहेका नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि कोरिया सरकारले गरेका क्रियाकलापको विषयमा समेत छलफल भएको छ । भेटवार्तामा अध्यक्ष…