Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


प्रधानमन्त्रीको दशैं शुभकामनामा कांग्रेसको आपत्ति, लिम्पियाधुराबिनाको नक्शा प्रयोगमा प्रश्न

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी ओलीले दिएको दशैं शुभकामनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी ओलीले दशैं शुभकामना दिँदा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्शा प्रयोग गरेपछि कांग्रेसले प्रश्न उठाएको हो । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले दिएको दशैं शुभकामनामा सामाजिक सञ्जालबाटै प्रश्न गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लिम्पियाधुरा नसमेटिएको नक्शा…