काठमाडौं, असोज २९ । नेपालको संविधानले व्यवस्था गरेका मौलिक हकहरु तीन वर्षभित्र कार्यान्वयनमा ल्याइसक्नुपर्ने प्रावधान भएपनि संविधान जारी भएको पाँच वर्ष बित्दासमेत कतिपय अधिकार कार्यान्वयनका लागि ऐन र नियमावली बनेका छैनन् । निर्माण भएका ऐनको पनि कार्यान्वयनमै कमजोरी देखिएको छ । संविधानले ३१ ओटा मौलिक हकको व्यवस्था गरेको भएपनि नागरिकले अनुभूत गर्न नपाउँदा अधिकारको औचित्यमै…