Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


संसद विघटनविरुद्धको मुद्धामा रिट निवेदकले जवाफी बहस गर्दै, ५ जनाले मात्र जवाफ दिन पाउने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको निवेदनमा आइतबार (आज) बाट रिट निवेदकले जवाफी बहस गर्दैछन् । प्रधानमन्त्री के पी शर्मा ओलीका तर्फबाट कानुन व्यवसायीले बिहिबार बहस सकाएका थिए । उहाँका तर्फबाट कानुन व्यवसायीहरुले उठाएका प्रश्नको जवाफ दिने गरि रिट निवेदकहरुले आजबाट बहस गर्नेछन् । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले बढीमा ५ जना अधिवक्ताले मात्र रिट निवेदकका तर्फबाट…