Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


नवनियुक्त तीन मन्त्रीको सपथ आज हुँदै

काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीको सपथ आज हुँदैछ । राष्ट्रपति कार्यालयका अनुसार अहिले केही बेरमा सपथ ग्रहण हुने छ । संवैधानिक व्यवस्थाअनुसार मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पार्टीका महासचिव समेतरहेका विष्णु पौडेल अर्थमन्त्री नियुक्त गर्नुभएको थियो । यस्तै शहरी विकास मन्त्री नेकपा…