Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


नेकपा संकट : राष्ट्रपतिदेखि चिनियाँ राजदूतसम्म सक्रिय

काठमाडौं । नेकपा विवाद दुर्घटनातर्प उन्मुख भइरहेको वेला विगतमा जस्तै चिनियाँ चासो अभिव्यक्त भएको छ । राजदूत हाउ यान्छीले मंगलबार राति करिब डेढ घन्टा प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेकी छिन् । ९ बजे सुरु भएको संवाद साढे १० बजेसम्म चलेको थियो । गत वैशाख र असारमा झन्डै विभाजनको तहमा पुगेको नेकपा विवाद सुल्झाउन राजदूत यान्छी सक्रिय भएकी थिइन् ।…