काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वले तराई मधेस र पहाडका नेपाली समुदायबीच सेतुको रुपमा काम गरेको बताउनुभएको छ । विविधतायुक्त नेपाली समाजमा यस्ता चावपर्वले अन्तरसम्बन्धलाई अझ बढी मजबूत बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको प्रधानमन्त्री ओलीले बताउनुभएको हो । आज छठ पर्वका अवसरमा शुभकामना दिँदै उहाँले छठ पर्वको यस उल्लासका बीच कोभिड १९ को…