Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


प्रधानमन्त्री ओली र सभापति देउवाबीच तीन घन्टा भेटवार्ता : भेट अर्थपूर्ण तर विषय गोप्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) आन्तरिक विवादमा फसिरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा बेग्लै भेटघाट चलिरहेको छ । शनिबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले करिब तीन घन्टा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल र भेटवार्ता गरेका छन् । भेटमा काँग्रेसको तर्फबाट देउवा, रमेश लेखक र गोपालमान श्रेष्ठ थिए भने बालुवाटारको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका…