Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


कांग्रेस सांसद पाण्डेले लिए शपथ

काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद प्रतिनिधि सभा सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ। समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएसँगै पाण्डेलाई सोमबार दिउँसो सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शपथ दिलाइएको हो । पाण्डेलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले शपथ दिलाउनुभएको हो । प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको…