काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले युवा श्रमिकहरु अस्वस्थ काम गर्न बाध्य रहेको उल्लेख गर्नु हुँदै मर्यादित रोजगारी हुनु पर्ने बताउनु भएको छ । सोमबार युनियनको युवा समितिले आयोजना गरेको कोभिड-१९ महामारीमा रोजगार नीति र सामाजिक संरक्षण विषयक गोष्ठीमा यस्तो विचार राख्नु भएको हो । कोभिड-१९ का कारण बढी श्रमिक त्यसमा…