काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले केपी ओली नेतृत्वको सरकार ५ वर्ष टिक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मच्चिएको आन्तरिक कलहका बीच अर्थमन्त्रीको यो भनाई आएको हो । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको पर्रोहा माविको नवनिर्मित भवन उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले अस्थिरता हुन्छ कि भनेर आशंका नगर्न सुझाउँदैं वर्तमान सरकार नै ५ वर्ष टिक्ने…