Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


सभापति देउवा र भारतका विदेश सचिव हर्षबर्धनबीच भेटवार्ता

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा बिहीबार साँझ भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको भेटमा सहभागी पूर्वराजदूत दिनेश भट्टराईले जानकारी दिनुभयो । भेटमा सभापति देउवाले काँग्रेसले सदैव नेपाल–भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै नेपालको प्रजातन्त्रको…