Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


नेकपा सचिवालको बैठक : दाहालको पत्रको जवाफ दिने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दस्तावेजको जवाफ दिने तयारी गर्नुभएको छ । दाहालले यसअघिको बैठकमा १९ पृष्ठ लामो दस्तावेज प्रस्तुत गरेसँगै नेकपाको विवाद थप चुलिएको हो । दाहालले दस्तावेजमा ओलीको प्रश्नको जवाफसमेत समेट्नएको थियो…