काठमाडौं, मंसिर ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चर्किएको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छीको सक्रियता फेरि देखिएको छ । राजदूत यान्छीकै सक्रियताले नेकपाभित्र देखिएको यसअघिका विवाद साम्य भएका थिए । सत्तारुढ पार्टीमा चर्किएको विवाद पार्टी विभाजनोन्मुख भइरहेको बेला राजदूत यान्छीले मंगलबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गर्नुभएको छ । तर, एउटा…