Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


दाहालले लिखितरुपमै बुझाए ओलीको पत्रको जवाफ

काठमाडौं, कात्तिक २८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेन्डा तय गर्दै अर्को बैठक मंसिर ३ गते बस्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुका ५ बजेबाट ४० मिनेटका लागि बसेको सचिवालय बैठकले सदस्यहरुलाई राजनीतिक प्रतिवेदनहरु अध्ययनका…