Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


नेकपा समुद्र हो, समुद्रमा छाल आउँछ : मन्त्री भट्टराई

फुङ्लिङ, कात्तिक २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनैपनि हालतमा फुटाउन नदिइने बताउनुभएको छ । गृहजिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा बुधबार आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले ठूलो पार्टीमा सामान्य विवादजस्तो देखिएपनि कुनै हालतमा पार्टी नफुट्ने बताउँदै पार्टी जोगाउन दोस्रो पुस्ताका नेता लाग्ने…