Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सभामुख सापकोटाद्वारा संवैधानिक परिषद बैठक बहिष्कार, अराजकता कि असन्तोष ?

काठमाडौं, मंसिर ३० । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद बैठक बहिष्कार गर्नुभएको छ । संवैधानिक परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बोलाएको परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित हुनुभएको हो । परिषद्का अध्यक्ष ओलीले आज बिहानका लागि बोलाएको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्या नपुग्दा बैठकले औपचारिकता पाउन सकेन । प्रधानमन्त्रीले पर्याप्त तयारी र छलफलबिना…