काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका सांसद एवं नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीसहित नेकपाका तीन शीर्ष नेतामाथि गम्भीर आरोप लगाउनुभएको छ । कांग्रेसले गरेको देशव्यापी प्रदर्शनका क्रममा सम्बोधन गर्न कैलाली पुग्नुभएका थापाले प्रधानमन्त्री ओली सडकमा नाङ्गै हिंडिरहेको आरोप लगाउनुभएको हो । थापाको भनाइ थियो, ‘प्रधानमन्त्री नाङ्गै सडकमा हिँडिरहनु भएको छ । हामीले भन्दा लागेन…