काठमाडौं, मंसिर ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताउनुभएको छ । सरकारले संवैधानिक परिषद् अध्यक्षसहित वहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ट्वीट गर्दै देउवाले यसबाट सर्वसत्तावादी सोच प्रष्टिएको उल्लेख गर्नुभएको छ । ‘उपसभामुख पद खाली राखेर सभामुखजस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा…