Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


अनिर्णयको बन्दी बन्दै प्रतिनिधिसभा, विघटनकाे औचित्य पुष्टि गर्ने सरकारी प्रयास

अक्कल कुँवरकाठमाडौं । सर्वोच्चको आदेशसँगै पुनःस्थापना भएपछि फागुन २३ गतेदेखि सुरु भएको अधिवेशनको पहिलो दिनको बैठक सत्तारुढ दलकै सांसदहरूले बहिस्कार गरे । अध्यादेश पेश गर्ने क्रममा प्रतिपक्ष दलले विरोध र नाराबाजी गर्दै बैठक अघि बढ्न दिएन । कार्यसूचीमै दलहरूबीच सहमति जुट्न नसकेपछि त्यसपछि बसेका २ वटा बैठक शोक प्रस्ताव पारित गरेर औपचारिकतामै सीमित भए ।…