Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


राष्ट्रपति र प्रधानमन्त्रीलाई महाअभियोग र अविश्वासको हतियार प्रयोग गर्न ढिला भोः बाबुराम भट्टराई

काठमाडौं, पुष ३ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई कार्वाहीको माग गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई महाअभियोग र ओलीलाई अविश्वास प्रस्ताव लगाएर हटाउनुपर्ने माग भट्टराईले गर्नुभएको हो । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने आरोप भट्टराईले लगाउनुभएको छ । संविधानले व्यवस्था…