Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


कांग्रेस र जसपाबीच दुई बुँदे सहमति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विपक्षी जनता समाजवादी पार्टीबीच दुई बुँदे सहमति भएको छ । सरकारले संसदको हिउँदे अधिवेशन नबोलाएको अवस्थाले दुई पार्टीबीच तत्काल संसद बैठक बोलाउन सरकारसँग माग गर्ने र संसदमा भएको विपक्षी दलबीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको जसपा नेता केशव झाले जानकारी दिनुभयो । शनिबार साँझ नेपाली कांग्रेसका…