Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


संसद विघटनको प्रस्तावले लोकतन्त्रको धज्जी उडायो:भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संसद विघटनको प्रस्तावले लोकतन्त्रको धज्जी उडाएको बताउनु भएको छ । संसदीय व्यवस्थामा जस्तो संसद विघटन गरेर अस्थिरता ल्याएको भन्दै संविधानमा सुधारिएको प्रणालीको व्यवस्था गर्दा समेत संसद विघटन हुनु दुखद भएको उहाँले बताउनुभयो । आज ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराइले नेकपाको दुई तिहाइ सरकार हुँदा पनि प्रधानमन्त्री केपी शर्मा…