Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


संसद विघटन गरी २०७८ साल बैशाख २३ गते निर्वाचन गर्न प्रधानमन्त्री ओलीको प्रस्ताव(अपडेट)

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी २०७८ साल बैशाख २३ मा नयाँ निर्वाचन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्नुभएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको दुई तिहाईनिकट शक्ति रहेको संसद विघटन गरी ताजा जनादेशका लागि २०७८ बैशाख २३ गतेको मिति प्रस्ताव गर्नुभएको हो । आइतबार विहान आकस्मिक मन्त्रिपरिषद् बैठक राखेर…