Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा आममाफी नदिइने : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, मंसिर २८ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा आममफी नदिइने बताउनुभएको छ । द्वन्द्वपीडित साझा चौतारीले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा आममाफी दिने पक्षमा सरकार नरहेको स्पष्ट पार्नुभयो । मन्त्री ज्ञवालीले शान्ति प्रक्रियाको मूल मर्म मेलमिलाप कायम गर्नु भएपनि द्वन्द्वपीडितले न्यायको अनुभूति नगरेसम्म र पीडितको…