Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


‘राजनीतिक व्यवस्थाको विरोध गर्ने ठाउँ सडक होइन’

काठमाडौं, मंसिर २७ । मुलुकको राजनीतिक व्यवस्थाको विरोधमा सडकबाट विकल्प खोज्न नहुने सरोकारवालाहरुले औंल्याएका छन् । पूर्व राज्यमन्त्री ओमकारप्रसाद गौचनको आयोजना गएिको शोकसभामा सहभागी वक्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरोधमा केही समयदेखि सडकमा विरोध प्रदर्शन भएपनि त्यसको विकल्प नभएको बताएका हुन् । नेकपाका सांसद देवेन्द्र पौडेलले संघीय लोकतान्त्रिक व्यवस्था ल्याउन योगदान नगरेकहरुले गरेको विरोधले लोकतन्त्रको…