काठमाडौं । प्रमुख विपक्षी नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । सहमहामन्त्री प्रकाशरण महतका अनुसार सरकारविरूद्ध देशव्यापी प्रदर्शनको रणनीति तय गर्न आज पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बैठकले २९ गतेको प्रदर्शन र १४ औं महाधिवेशन तयारीबारे छलफल गर्ने बताइएको छ । गत शुक्रबार देउवा निवासमा बसको पदाधिकारी बैठकले मंसिर…