Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


पश्चिम नवलपरासीमा राजावादीको प्रदर्शन

परासी, मंसिर २४ । विभिन्न जिल्लामा प्रदर्शन गर्दै आएका राजावादीहरुले बुधबार पश्चिम नवलपरासीमा पनि प्रदर्शन गरेका छन् । हिन्दुराष्ट्र र राजतन्त्रको पक्षमा नारा लगाउँदै बर्दघाटबाट निस्केको मोटरसाइकल जुलुस भूमही, सुनवल हुँदै सदरमुकाम परासीमा आएर सभामा परिणत भएको थियो । सभामा शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले राष्ट्रलाई बचाउनका लागि अब राजासहितको हिन्दुराष्ट्रको विकल्प नभएकोमा जोड दिनुभयो…