Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


नेकपामा सूर्य चिह्नको लडाईंः दाहाल–नेपाल पक्ष निर्वाचन आयोगमा

काठमाडौं । पार्टी विभाजनसंगै नेकपाको दाहाल र नेपाल समूह बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर लिएर आधिकारीकताको लागि निर्वाचन आयोग पुगेको छ । बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरेको निर्णय लिएर बुधबार दाहाल–नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका हुन् । केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले मंगलबार बसेको केन्द्रीय कमिटीको निर्णय र…