Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


महिला संगठनद्धारा प्रतिनिधिसभा विघटनको विरोधमा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं, पसु ९ । विभिन्न चार राजनीतिक दलका महिला संगठनहरुले प्रतिनिधिसभा विघटनको विरोध गर्दै संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका छन् । अखिल नेपाल महिला संघ(अनेम), समाजवादी महिला संघ नेपाल, अखिल नेपाल महिला संघ र साझा विवेकशिल (महिला) संघले बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । पुष ५ गते मन्त्रिपरिषदको सिफारिसमा…