प्रकाश नेपाल, सन्तोष पुर्कुटीइलाम/ताप्लेजुङ । नेकपाको शिर्ष नेतृत्वमा पुगेका झलनाथ खनाल र सुवास नेम्वाङको गृह जिल्ला इलामका मतदाताहरू निराश भएका छन् । राजनीतिक स्थायित्वको चाहनाले पाँच वर्षका लागि सरकार चलाउन दिएको मतमाथि कुठराघात हुँदा देशभरकै मतदाता निराश भएका छन् । दुई तिहाइ बहुमत पाएको नेकपाको सरकारले देश र जनताको पक्षमा सुशासन र समृद्धि निर्माणको लागि…