मीरा बस्नेतकाठमाडौं । सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासमा शुक्रबार भएको बहसपछि सर्वोच्चले विपक्षीको नाममा संसद विघटन गर्नुको लिखित जवाफ पुस १९ गतेभित्र पेश गर्न आदेश जारी गरेको हो । संवैधानिक अदालतको इजलासले पुस २२ गतेदेखि निरन्तर सुनुवाइको मिति…