दीपक श्रेष्ठकाठमाडौं । काठमाडौं उपत्यकाको सडकमा सवारी जाम हुनु कुनै नौलो कुरा होइन । उपत्यकामा विभिन्न करिडोर निर्माण भएपछि सडकको जाम कम हुने आशा गरिए पनि अवस्था सोचेजस्तो हुन सकेन । फराकिला, चिल्लो बाटोहरू बने पनि जथाभावी गरिने पार्किङले करिडोर पनि अस्तव्यस्त भएका छन् । जसले गर्दा मुख्य सडकमा हुने चाप जस्ताको तस्तै छ ।…