Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


जनता समाजवादी पार्टीले गर्‍यो संसद विघटनविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं, पुस १२ । जनता समाजवादी पार्टी (जसपा) नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओली गरेको प्रतिनिधिसभा विघटनको विरोधमा जसपाका नेता कार्यकर्ता सडकमा उत्रिएका हुन् । प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै जसपाले खारेजीको माग गरेको छ । काठमाडौंको रत्नपार्क शान्तिबाटिकाबाट शुरु भएको र्‍याली पुतलीसडक हुँदै फेरि शान्तिबाटिकामै पुगेर कोणसभामा परिणत भएको…