Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


ओली पक्षको सातै प्रदेशमा बृहत भेला, केन्द्रीय नेताले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षले आज सातै प्रदेशमा भेला गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको केन्द्रीय कमिटी बैठकले आज सातै प्रदेशमा वृहत भेला गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले दुई दिनभित्रै सबै प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो ।…