काठमाडौं, पुष ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले गरेका सबै बैठकलाई गूट भेलाको संज्ञा दिनुभएको छ । ओलीले आफूलाई पार्टीभन्दा पनि माथि राखेको आरोप लगाउँदै दाहाल–नेपाल समूहकातर्फबाट प्रस्तावित नयाँ अध्यक्ष नेपालले केन्द्रीय कमिटीको निर्णय नमान्ने छुट कसैलाई नभएको जिकिर गर्नुभयो । मंगलबार दिउँसो बबरमहलमा…