Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


जसपाले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारीणी समिति बैठकले प्रतिनिधि सभा विघटनको विरुद्ध विभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको ठहर गर्दै बैठकले विनिन्न संघर्षका कार्यक्रम घोषणा गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुस ८ गते सबै…