Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


म देश र जनताप्रति बफदार छु, कसैलाई मन नपर्नु व्यक्तिगत कुरा होः ओली

काठमाडौं । नेकपा (एमाले ) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश र जनताप्रति बफदार रहेको बताउनुभएको छ । जेन-जी आन्दोलनपछि पहिलो पटक आईतवार काठमाडौंमा सम्पादकहरुसँगको छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले देश र जनताप्रतिको निष्ठा आफ्नो मूल्य र मान्यता भएको उल्लेख गर्दै त्यसप्रति मन पर्नु वा नपर्नु…