Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


कांग्रेसलाई डा. भट्टराईको प्रश्न–‘ओलीले सेटिङमै संसद विघटन गरेका हुन् त ?’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले काँग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव भन्ने हुनु दु:खद भएको बताउनु भएको छ । भट्टराईले चिसो भनेकै कोकाकोला भनेझैं केही कांग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुखद भएको बताउनु भएको हो । काँग्रेस नेतृत्वले चुनावमा जाने या असंवैधानिक कदमविरुद्ध आन्दोलनमा जाने भन्ने…