Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


एमालेका दुई पक्षबीच शर्तको जुहारी, माधव नेपाललाई अध्यक्ष बनाउनुपर्ने नेपाल पक्षको शर्त

खिलनाथ ताजपुरियाकाठमाडौं । वार्ता र संवाद जारी राख्दै पार्टी एक ढिक्का बनाउने विषयले आकारै नलिने लामो श्रृंखलाबाट गुज्रिरहेको नेकपा एमालेका दुवै पक्ष एकताका लागि नयाँ–नयाँ शर्तहरू अगाडि सार्ने होडबाजीमा उत्रेका छन् । ६ बुँदे प्रस्ताव अघि सार्दै एकताका लागि आह्वान गर्नुभएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गतेको पूर्व अवस्थामा…