Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


ज्येष्ठ नागरिकलाई खोपको प्राथमिकतामा नराखेकोमा कांग्रेस असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस विरुद्धको खोप लगाउन ज्येष्ठ नागरिकलाई प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टि प्रकट गरेको छ । बिहीबार नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समितिका संयोजक एवं सह–महामन्त्री प्रकाशशरण महतले सरकारले कोरोना भाइरसबाट बढी प्रभावित नागरिकहरुको पहिचान गर्न नसकेको बताउनुभयो । ‘अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी तथा सञ्चारकर्मीहरूलाई खोपको प्राथमिकतामा राख्नु उपयुक्त हो’, उहाँले भन्नुभयो,…