Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


आफू आधिकारिक भएको भन्दै नेकपाको दुवै समूह देश दौडाहामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जानु हुने भएको छ । आफ्नो पक्षको नेकपा मोरङले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली विराटनगर जान लाग्नु भएको हो । नेकपा प्रदेश–१ को आयोजनामा हुन लागेको जनसभालाई प्रधामन्त्री एवं नेकपा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । जनसभालाई गृहमन्त्री रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङलगायत नेकपाका शीर्ष…