Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


अलमलमै कांग्रेस, भातृ संस्थाको रोग माउ पार्टीमा पनि

रोमन आचार्यकाठमाडौं । दल सम्बन्धी कानुनले वैधानिक अस्तित्व रक्षा गरिदिएको नेपाली कांग्रेसभित्र अझै पनि महाधिवेशनबारे गम्भीरता देखिएको छैन । आफैँले बनाएको विधानलाई पाँच वर्षसम्म कार्यान्वयन गर्न नसकेको कांग्रेस नेतृत्वको अहिलेको प्राथामिकता मध्यावधि निर्वाचन भएको छ । राजनीतिक वृत्तमा भदौ ७ भित्र कांग्रेसले १४ औं महाधिवेशन गर्न नसक्ने आँकलन भइरहँदा भातृ संस्थाहरूको रोग माउ पार्टीमा सरेको…